Government of Nepal Logo
Government of Nepal Logo
मधेश प्रदेश सरकार
शिक्षा तथा संस्कृति मन्त्रालय

व्यावसायिक तथा सिप विकास तालीम केन्द्र,धनुषा

जनकपुरधाम, धनुषा

मधेश प्रदेश सरकार

शिक्षा तथा संस्कृति मन्त्रालय

व्यावसायिक तथा सिप विकास तालीम केन्द्र,धनुषा

जनकपुरधाम, धनुषा

उद्देश्य 2078-09-09

उदेश्य (Aims)

व्यावशयिक तथा सिप विकास तालिम  केन्द्र जनकपुर बाट संचालन गरिने विभिन्न सिपमुलक तालिम कार्याक्रमहरुको निम्नअनुसारको उद्देश्यहरु राखिएकोछ।

  • आर्थिक तथा सामाजिक रुपले   पछी परेका वर्ग एवं क्षेत्रमा व्यावसायिक एवं  सिपमुलक तालिमहरु  संचालन गरि स्वरोजगारको वातावरण  सृजना गर्ने।
  • नेपाल सरकारले लक्षित गरेका वर्ग ( दलित, आदिवासी,जनजाती,,द्धन्दपिडित एवं पुर्नस्थापित र  प्रवेशिका अनुत्तिर्ण ) हरुलाईस्वरोजगार, वैतनिक तथा  बैदेशिक रोजगारका लागी स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम वजारको माग  अनुरुप समसामयिक सिप एवं व्यवसायमूलक तालिम उपलब्ध गराई आयआर्जनको दायरालाई फराकिलो बनाउंदै लैजान सहयोगपु—याउने।
  • सीपयुक्त थप जनशक्ति उत्पादनमा परिमाणमुखी  उपलब्धी हासिल गर्न स्थानिय निकाय, सामाजिक संघ संस्था, गैह्रसरकारी संस्था तथा निजि क्षेत्रलाई संलग्न गराई तालिम कार्याक्रम संचालन गर्दैलैजाने।
  • देशको श्रम वजारमा विदेशी श्रमिकहरुको बडदो बाहुल्यता घटाउने विदेशी श्रमिकको वाहुल्यता घटाउन विदेशी श्रमिकको बाहुल्य रहेको श्रेत्र तथा सिपहरुमा नेपाली युवाहरुलाई उत्प्रेरणामुखी तालिमको माध्यम बाटसिपयुक्त बनाई नेपाली श्रमिकको  पहुंच बडाउने।

 


पछिल्लो अपडेट गरिएको : 2081-01-12 16:22:01
© सर्वाधिकार सुरक्षित सामाजिक विकास मन्त्रालय

Developed By : ProActive Developers