Government of Nepal Logo
Government of Nepal Logo
मधेश प्रदेश सरकार
शिक्षा तथा संस्कृति मन्त्रालय

व्यावसायिक तथा सिप विकास तालीम केन्द्र,धनुषा

जनकपुरधाम, धनुषा

मधेश प्रदेश सरकार

शिक्षा तथा संस्कृति मन्त्रालय

व्यावसायिक तथा सिप विकास तालीम केन्द्र,धनुषा

जनकपुरधाम, धनुषा

परिचय 2078-09-09

परिचय

देशमा गरिवीको कारण बढ्दै गएको बेरोजगारी  समस्यालाई केही हद सम्म समाधान गर्नका लागी बेरोजगार श्रमशक्तिलाई उपयुक्त तालिम दिई   रोजगार वा वैतनिक रोजगारमा संलग्न गराई गरीवीको प्रतिशत घटाउने, स्वदेशी कलकारखानामा भएका गैह्र नेपाली कामदारहरुको हावीपनलाई घटाउने  र स्वदेशी कलकारखानामा चाहिने सिपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ आ.व. ०५०।०५१ मा श्रमिक आप‘र्ति केन्द्रको रुपमा स्थापना भएका तत्कालिन श्रम तथा रोजगार मंत्रालय अन्र्तगत रहेको व्यवसायिक तथा सिप विकास तालिम केन्द्र जनकपुर,आ.व. ०७५।०७६ देखी सामाजिक विकास मंत्रालय प्रदेश नं २ मातहतमा रही सर्लाही,महोत्तरी धनुषा,सिराहा र सप्तरी जिल्लाहरुमा सिपमुलक तालिम कार्याक्रमहरु संचालन गर्दै आईरहेकोछ।


पछिल्लो अपडेट गरिएको : 2081-01-14 20:32:19
© सर्वाधिकार सुरक्षित सामाजिक विकास मन्त्रालय

Developed By : ProActive Developers